eadarsha.com
निजी कलेजलाई सम्बन्धन दिने निर्णय खारेजीको माग
काठमाडौँ, १३ साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनका प्राध्यापक तथा विद्यार्थीहरुले निजी कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय खारेजीको माग गरेका छन् । आन्दोलनरत् प्राध्यापक तथा विद्यार्थी संगठनद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनीहरुले विश्वविद्यालय सभाले १० वटा आंगिक कलेज स्थापना गर्ने निर्णय गरेपनि हालसम्म चार वटा मात्र आंगिक कलेज स्थापना भएको सर्न्दर्भमा […]