eadarsha.com
धमेन्द्रलाई, दयाशंकर पत्रकारिता सम्मान
पोखरा, १३ साउन ।सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका कम्युनिष्ट स्टालिन र किमजोङ उनको प्रशिक्षणले नभई मदन भण्डारीको उपज भएको बताएका छन् । दयाशंकर स्मृति पत्रकारिता सम्मानबाट पत्रकार धमेन्द्र झालाई सम्मान गरेपछि सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टको दुर्इ तिहाइबाट नआत्तिन आग्रह गरे । ‘काँग्रेस पनि नेपालकै माटोमा हुर्किएको हो । कम्युनिष्ट पनि यही माटोको उत्पादन हो,’ उनले भने, […]