eadarsha.com
मृगौला तस्करीको अभियोगमा पाँच पक्राउ
चितवन, १३ साउन । जिल्लाका सोझा साझा सर्वसाधारणलाई ललाई फकाई भारत पुर्‍याएर मृगौला तस्करी गरेको अभियोगमा चितवन प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेहरुमा नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका ४ बस्ने ४१ वषिर्य हरि परियार भन्ने दुर्गा बहादुर दर्जी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ४ बस्ने ३५ वषिर्य बिक्रम पहरी, […]