eadarsha.com
लमजुङ युवाहरुको ध्यानाकर्षणपत्र
लमजुङ, १३ साउन । लमजुङका युवाहरुले स्थानीय सरकारको ध्यानाकर्षण गर्दै १२ बुँदे ज्ञापज्ञपत्र बुझएका छन् । जिल्ला समन्वय समितिमार्फत युवा लक्षित कार्यक्रम संचालनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । जनचेतना अभिबृद्धि तथा विकास अध्ययन समिति (कोपाडेज) लमजुङको संयोजनमा सो कार्य गरिएको हो । जिल्लाका युवा सरोकारवाला सँस्था तथा क्लवहरूका अगुवाहरूले जिल्ला समन्वय समितिका प्रमुखलाई ज्ञापनपत्र बुझाएर सवै स्थानीय तहमा […]