eadarsha.com
सुनचाँदी व्यवसायी संघ कास्कीको साधारणसभा
पोखरा, १३ साउन । सुनचाँदी व्यवसायी संघ कास्कीको पाँचौं वाषिर्क साधारणसभा सम्पन्न भएको छ । त्यस अवसरमा संघको भवन खरिदका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । साधारणसभाले महासचिव मनबहादुर लाम्गादेले प्रस्तुत गरेको वाषिर्क प्रतिवेदन र कोषाध्यक्ष सोभितमान बुद्वाचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभा उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले […]