eadarsha.com
डीएलएको १० औं महाधिवेशन
चितवन, १२ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले काँग्रेसलाई आन्दोलनमा जान बाध्य बनाएको बताएका छन्। डेमोक्र्याटिक लयर्स एशोसिएसन (डीएलए) को १० औं राष्ट्रिय महाधिवेशनलाई शनिबार नवलपुरको गैंडाकोटमा सम्बोधन गर्दै उनले आन्दोलनमा जानु काँग्रेसको रहर नभएर बाध्यता भएको बताए। सरकारले अप्रजातान्त्रिक कार्य गरेका कारण आन्दोलन गर्नुपरेको बताउँदै उनले सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह […]