eadarsha.com
राप्रपा प्रदेश कार्यसमितिमा हेमजंग
पोखरा, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश कार्यसमिति गठन गरिएको छ । राप्रपा केन्द्रिय सहमहामन्त्री हेमजंग गुरुङको अध्यक्षतामा गठित २० सदस्यीय कार्यसमितिमा उपाध्यक्ष राजेन्द्रबहादुर अधिकारी (तनहुँ), देवीप्रसाद कँडेल (बागलुङ) र गीता गुरुङ (कास्की) छन् । यस्तै, सचिव बरुणविक्रम राणा (कास्की), प्रवक्ता नवराज बसौला (लमजुङ), कोषाध्यक्ष पञ्चराम गुरुङ (स्याङ्जा) र सहसचिव कृष्णराज अधिकारी (कास्की) चयन भए । […]