eadarsha.com
नेपालमा अष्टे्रलियन फुटबल
पोखरा, १२ साउन । अष्टे्रलियन फुटबल (फुटी) को नेपालमा विकासका लागि दुर्इ पक्षबीच पोखरामा सहमति भएको छ। अष्टे्रलियामा रही नेपालमा शिक्षा क्षेत्रमा काम गर्दै आएको अष्ट्रेलियन इन्स्टिच्युट अफ हाइयर एजुकेसन र नेपालस्थित एकमात्रै फुटी क्लब, हिमालयन लियोपार्ड फुटी क्लबबीच सम्झौता भएको हो। इन्स्टिच्युटका नेपाल प्रतिनिधि स्टेफन होफम्यान र लियोपार्ड क्लबका अध्यक्ष डिल्ली कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे। […]