eadarsha.com
कराँते खेलाडी भारततर्फ
लमजुङ, १० साउन। लमजुङका कराँते खेलाडीले भारतको राजस्थान, जयपुरमा संचालन हुने थर्ड आइएमएएस् इन्टरनेश्नल कराँते च्याम्पियनसीप-२०१८ मा सहभागी हुने मौका पाएका छन्। साउन १२ र १३ गते हुने सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका भोटेओडारस्थित मस्र्याङदी कराँते डोजोका ८ जना खेलाडी भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन्। उनीहरूमा विकास गुरुङ, विक्रम घले, प्रियन्स परियार, सुनिल घले, कबिन गुरुङ, […]