eadarsha.com
माछापुच्छ्रे गाउँपालिकाको टेण्डर विवाद अदालतमा
पोखरा, ८ साउन । गाउँपालिका अध्यक्षले नियतवश टेण्डर रद्ध गरेको भन्दै माछापुच्छ्रे गाउँपालिकाका लिलाधर ढकालले उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेका छन्। माछापुच्छ्रे गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सडकमा सडक उपयोग कर उठाउनका लागि गएको असार २५ गते टेण्डर आहृवान गरेको थियो। गाउँपालिकाले उल्लेख गरेको सबै कागजात पेश गरेपनि पछि प्रमाणपत्र नपुगेको भन्दै टेण्डर रद्द गरिएको ढकालले […]