eadarsha.com
मस्र्याङ्दीमा समीक्षा र भावी कार्यदिशा तय
लमजुङ, ८ साउन। मस्र्याङ्दी गाउँ कार्यपालिकाले गाउँपालिकाद्वारा गत आवका सम्पन्न गरिएका कार्यक्रम तथा विकासका योजनाको समिक्षा गर्नुका साथै चालु आव २०७५/०७६ का लागि योजना नीति निर्माण गरेको छ। गाउँपालिकाको पहिलो कार्यपालिका बैठकमा गत वर्ष गाउँपालिकाले गरेका निर्णय र सोको कार्यान्वयन पक्षका सकारात्मक उपलब्धि, सुधार गर्नुपर्ने विषयमा व्यापक छलफल गरिएको हो । बैठकले चालु आवका लागि सम्पन्न […]