eadarsha.com
‘अटलबहादुरको आतंक’ मञ्चन
पोखरा, ७ साउन । पोखरा थिएटरको तेस्रो प्रस्तुति ‘अटलबहादुरको आतंक’ सोमबारदेखि पोखरामा मञ्चन शुरु भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नाटक मञ्चन कार्यक्रमको शुरुवात गरे । नाटक हेरिसकेपछि उनले नाटकले सबैको मन जित्ने विश्वास व्यक्त गरे । उनले गण्डकी प्रदेश सरकारले नाट्य एकेडेमी खोल्नको निमित्त बजेट छुट्टाइएको जानकारी दिए। नाटक विधालाई माथि उठाउन व्यक्तिगत रुपमा […]