eadarsha.com
एन्फा विधान र नियमावली संशोधनबारे गण्डकी प्रदेशमा छलफल
पोखरा, ५ साउन।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशका ८५ वटै स्थानीय तहमा खेल मैदान निर्माण गर्ने बताएका छन्। खेलकुदले स्वस्थ नागरिक उत्पादन, खेल पर्यटनको विकासबाट समृद्धि तथा राष्ट्रिय एकतामै महत्वपूर्ण भूमिका खेल्ने भएकोले प्रदेश सरकारले ५ वर्षभित्रै सो कार्यका लागि योजना अघि सारेको जानकारी दिए। अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यनीति, ग्रासरुट, विधान र नियमावली […]