eadarsha.com
सर्द्धम सभा ब्याडमिन्टन शुरु
पोखरा, ५ साउन । पोखरामा शनिबारदेखि सर्द्धम सभा धर्म संघ बुद्ध विहार डबल्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ। सर्द्धम सभाको २८ औं तथा धर्म संघ बुद्ध विहारको ६३ औं वाषिर्कोत्सवको अवसरमा दोस्रो पटक ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भरतराज शाक्यले जनाए। उद्घाटन खेलमा निगम शाक्य र इश्वरमान शाक्यले वाकओभर पाएका छन्। शान्तमान बुद्धाचार्य र झलकमान शाक्यको […]