eadarsha.com
अम्बिकाद्वयको ‘फूल फुल्यो’ गीतको समीक्षा
पोखरा, ५ साउन ।साहित्यकार एवं गायिका अम्बिका भण्डारीको स्वर तथा लयमा रहेको अम्बिका नेपालको तीज गीत ‘फूल फुल्यो’ को म्यूजिक भिडियोको समीक्षा कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ। समीक्षा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख माननीय सिर्जना शर्माले फूल फुल्यो बोलको गीतले हाम्रो मौलिकता झल्काएको भन्दै खुसी व्यक्त गरिन्। उनले हिजो आजका गीतमा विकृति बढ्दै गएको […]