eadarsha.com
मनको फोटोग्राफर विमोचन
पोखरा, ५ साउन।खेमलाल पौडेल (विकास)को मनको फोटोग्राफर विविध संग्रहको शनिवार विमोचन भयो। १०८ पृष्ठको उक्त पुस्तकमा लेखकका सात कथा, २१ कविता, चार निबन्ध र १९ गीत समावेश रहेका छन्। संग्रहको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीप तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संयुक्त रुपमा विमोचन गरे। त्यस अवसरमा प्रमुख अतिथि समीपले […]