eadarsha.com
गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन
पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकबाट आउने रेलमा नेपालको मिनिरल वाटर भरेर पठाउने बताएका छन् । नेपालमा जस्तो मिनिरल वाटर अरु देशमा नपाइने भन्दै उनले नेपालमा आउने रेलमा पानी भरेर पठाउने योजना अघि सारेका हुन् । ‘हिउँबाट पग्लिदै आएको पानी पहरोमा पसेपछि मिनिरल र खनिजसँग मिलेर मिनिरल वाटर बन्छ । हाम्रोमा बाहेक दुनियाँमा मिनिरल वाटर झुठ्ठो […]