eadarsha.com
केसीका समर्थन र प्रहरीबीच कर्णालीमा झडप
पोखरा, ३ साउन । जुम्लामा अनसनरत प्राडा गोविन्द केसीलाई उनको इच्छाविपरीत उपचारका नाममा जबर्जस्त काठमाडौं लगिएको छ । जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्राडा केसीलाई सरकारले विहीबार काठमाडौं लगेको हो । बीस दिनदेखि अनशनरत प्राडा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६:४५ मा काठमाडौँ लगिएको हो । टुँडिखेलमा अवतरण गराइएलगत्तै प्राडा केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको […]