eadarsha.com
गावैंभरी ग्राभेलका गोदाम
पोखरा, १ साउन । पोखराको अधिकांश वडामा यतिबेला जथाभावी ग्राभेल निकाल्ने र मनपरी बेच्ने क्रम बढ्दो छ । विशेषगरी सेती नदी जोडिएका वडाहरुमा यो समस्या अधिक छ । पोखरा वडा १, १४, १५, १७, १९, २५, ३३ लगायतमा मनपरी नदीजन्य सामाग्री उत्खनन् भैरहेको छ । वडा २१ को दोविल्ला, वडा १४ को बाच्छीबुडुवामा नियमविपरीत सञ्चालित क्रसर अझै बन्द भएका छैनन् । […]