eadarsha.com
संस्थागत भ्रष्टाचारले विकासमा बाधा : मुख्यमन्त्री गुरुङ
लमजुङ, १ साउन। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचारले विकासमा बाधा परेको बताएका छन्। जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्। मुख्यमन्त्री गुरुङले भ्रष्टाचार, ढिलासुस्ती, काममा लापरबाही हुनुका साथै संस्थागत रूपमै भ्रष्टाचारले जरा गाडेका कारण विकासका काम आशाअनुरूप हुन नसकेको उल्लेख गरे । संस्थागत भ्रष्टाचारका रूपमा उनले उपभोक्ता समितितर्फ संकेत […]