eadarsha.com
‘चि मुसी चि’ प्रचारमा फिल्म यूनिट
पोखरा, १ साउन । नेपाली फिल्म ‘चि मुसी चि’ को रिलिज डेट नजिकिँदा निर्माण यूनिट प्रचार क्रममा देश दौडाहामा छ । पोखरा आएको निर्माण पक्षले मंगलबार पत्रकार सम्मेलन गरी फिल्मबाट निकै आशा गरेको बतायो । साउन ११ देखि देशव्यापी प्रदर्शन हुने सो फिल्मका निर्देशक दिनेश श्रेष्ठले फिल्मको शीष्ाक कमेडी जस्तो लागे पनि फिल्म म्यूजिकल ड्रामा जानरामा बनेको बताए। […]