eadarsha.com
सैनिक र चिल्ड्रेन एकडेमीलाई उपाधि
पोखरा, १ साउन। कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्की द्वारा सञ्चालित एन्फा कप २०७५ छात्र तर्फको उपाधि सैनिक आवासीय महाविद्यालय र छात्रातर्फ चिल्डे्रन एकेडेमीले हासिल गरेका छन्। छात्रतर्फको फाइनलमा सैनिक र अमरसिंह माविवाई ५-४ गोलले पराजित गर्दै गत वर्षको बदला समेत लिएको छ। दुवै टिमको खेल निर्धारित समयमा गोल हुन नसक्दा टाइब्रेकरमा धकेलिए पनि अन्ततः […]