eadarsha.com
केसीसँग वार्ता गर्न टोली गठन
काठमाडौं, ३२ असार। सरकारले अनशनरत प्राडा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। मन्त्रिपरिषद् सोमबारको बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्राडा केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेकोसञ्चार तथा सूचना […]