eadarsha.com
पोखरेली पर्यटनलाई पटनाको सुझाव
पोखरा, ३० असार। पटनाका पर्यटन व्यवसायीले नेपालमा पटनाबाट सीधा हवाइ शुरु गर्न सुझाव दिएका छन्। गाडीमा जाँदा पर्यटकलाई धेरै समस्या हुने गरेको भन्दै सीधा हवाइ उडान शुरु गर्न सके नेपाल र पोखराको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उनीहरुको सुझाव छ। ‘सीधा हवाइ सेवा नहुँदा आधा पर्यटक कलकतादेखि बैंकक जान्छन्। पटनादेखि सीमरा, चितवन वा पोखराका लागि सीधा […]