eadarsha.com
ए एण्ड बी अस्पतालको सेवा विस्तार
पोखरा, ३० असार। ए एण्ड बी अस्पताल, पोखराले आधुनिक तथा स्तरीय सेवा विस्तार गरेको जनाएको छ। पोखरा-२, विन्ध्यवासिनीस्थित अस्पतालमा आधुनिक प्रविधिको उपकरणसहित विशेषज्ञ सेवा विस्तार गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो। दश वर्षअघि फिजियोथेरापी र अकुशनल थेरापी उपचार सेवाबाट शुरु साविकको एबी केयर एण्ड रिहाविलिटेसन हस्पिटल १ वर्षदेखि आधुनिक उपचार पद्दतिसँगै गुणस्तरीय सेवाको साथमा सञ्चालनमा […]