eadarsha.com
हेमजामा आयुर्वेद स्वास्थ्य शिविर
हेमजा, ३० असार। पोखरा-२५, हेमजामा गण्डकी अञ्चल आयुर्वेद औषधालयको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह-आयोजनामा शुक्रवार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले स्थानीय गंगा कार्कीलाई पूर्र्जी कार्यक्रम उद्घाटन गरेका थिए। शिविरमा २ सय ७० जना लाभान्वित भएका छन्। वडाध्यक्ष तिम्सिनाले विश्व विद्यालयमा पनि आयुर्वेदसम्बन्धी शिक्षा दिनुपर्ने बताउँदै आयुर्वेदको […]