eadarsha.com
मौद्रिक नीति सार्वजनिक
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर चिरञ्जीवी नेपालले लगानीयोग्य पुँजी बढाउन हाल वाणिज्य बैंकका लागि कायम रहेको ६ प्रतिशत न्यूनतम मौज्दात (सिआरआर रेसियो) ४ प्रतिशतमा पुर्‍याएका छन। यसरी आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम […]