eadarsha.com
कास्की पूर्ण खोप सुनिश्चित
पोखरा, २७ असार । कास्की जिल्लालाई वुधवार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। बच्चा जन्मिएपछि १५ महिनाभित्र अनिवार्य रुपमा लगाउनुपर्ने ११ प्रकारका खोपका लक्ष्य प्राप्तिसँगै पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो। ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित जिल्ला खोप समन्वय समिति कास्की र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना […]