eadarsha.com
मन्त्रिपरिषद् निर्णय
पोखरा, २७ असार । गण्डकी प्रदेश सरकारको वुधवार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ।बैठकले नीति तथा योजना आयोगको उपाध्यक्ष र सदस्यको उमेर ३५ देखि ५५ वर्ष हुनुपर्नेमा संशोधन गरी ३५ देखि ६५ वर्ष बनाएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको नामकरण हुनुअघि प्रदेश सरकारले बनाएका कानूनमा ४ नम्बर प्रदेश लेखिएकोमा सबैलाई संशोधन गरी गण्डकी […]