eadarsha.com
वालिङमा सुविधासम्पन्न अस्पताल
वालिङ, २७ असार। स्याङ्जाको वालिङ ९, भकुण्डे ठाडोलाइनमा नवनिर्मित वालिङ हस्पिटल प्रालिले बुधबारबाट सेवा शुरु गरेको छ। वालिङ हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरी सेवा शुरुवात गरेको हो। वालिङ हस्पिटल प्रालिको बुधबार वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले उद्घाटन गर्दै अस्पताल निक्कै संवेदनशील एवं अत्यवश्यक भएको र सावधानीका साथ सञ्चालन गर्न आग्रह गरे। […]