eadarsha.com
भासिएको मुग्लिन सडक विज्ञद्वारा अनुगमन
चितवन, २७ असार । नारायणगढ-मुग्लिन सडक खण्डको गाईघाट नजिक भाँसिएको ठाउँको बुधबार विज्ञ समूहले अनुगमन गरेको छ। भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको हो। मंगलबारबाट भाँसिन शुरु गरेको उक्त सडक क्रमशः भाँसिने क्रम जारी रहेको छ। नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ गाईघाट नजिक मंगलबारबाट सडक भाँसिन शुरु भएकोमा बुधबार बिहानसम्म एक फिट सडक भाँसिएको नारायणगढ-मुग्लिन […]