eadarsha.com
फ्रान्स यसरी फाइनलमा
पोखरा, २७ असार । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा फ्रान्स फाइनल पुग्न सफल भएको छ । अधिकांश युवा खेलाडीले भरिएको फ्रान्सले मंगलबार राति छिमेकी देश बेल्जियमलाई १-० गोलअन्तरले हराउँदै तेस्रो पटक फाइनल यात्रा तय गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको फ्रान्सले खेलको ५१ औं मिनेटमा अग्रता लियो । अन्ततः निर्धारित ९० मिनेटसम्म खेल १-० गोलअन्तर […]