eadarsha.com
श्रीपति कोइरालाको शालिक अनावरण
पोखरा, २७ असार। श्रीपति कोइराला गुठीद्वारा विविध कार्यक्रम गरी श्रीपति कोइरालाको २११ औं जन्म जयन्ती मनाइएको छ। पोखरा-९, साँघुमुखस्थित गुठी परिसरमा निर्मित श्रीपतिको शालिक बुधबार अनावरण गरियो। गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले शालिक अनावरण गर्दै सन्ततिका लागि अग्रजले आफ्नो जीवनमा राम्रो कार्य गर्नुपर्ने बताए। जीवनमा आमूल परिवर्तन ल्याउने मानिसमा अदृश्य शक्ति हुन्छ भन्दै नागरिकले आफ्नो […]