eadarsha.com
भारतीय पर्यटक बोलाउँदै पर्यटन व्यवसायी
पोखरा, २७ असार । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालका पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ। पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा सो टोली भारततर्फ प्रस्थान गरेको हो । भारतका पटना, बनारस, लखनउ लगायत विभिन्न क्षेत्रमा अहिले अत्यधिक गर्मी हुने भएकाले यो समय […]