eadarsha.com
विभिन्न पुरस्कारबाट स्रष्टा सम्मानित
काठमाडौं, २७ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई बुधबार अर्पण गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालको राष्ट्रिय प्रतिभा पुरस्कार ५ विधाका ५ स्रष्टालाई प्रदान गरे। यसरी पुरस्कृत हुनेमा संस्कृति विधामा प्रा डा रञ्जना बज्राचार्य -काठमाडौँ), संगीत तथा नाटय विधामा प्रचण्ड मल्ल -काठमाडौँ), ललितकला विधामा ठाकुरप्रसाद मैनाली (काठमाडौँ) […]