eadarsha.com
मिस पोखरालाई अस्टे्रलिया घुम्ने अवसर
पोखरा, २७ असार । पोखरा जेसीजले आयोजना गर्ने मिस पोखरा-२०१८ को मुख्य प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मिस पोखरा कार्यक्रमका मूल संयोजक देवराज शर्मा र हिमा अस एजुकेशन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक समीर थापाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।मिस पोखरा कार्यक्रम युवा नारीको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने महत्वपूर्ण कार्यक्रम हो। जसबाट […]