eadarsha.com
माछापुच्छ्रे ९ को सार्वजनिक सुनुवाइ
हेमजा, २७ असार। माछापुच्छ्रे गाउँपालिका वडा ९ ले आर्थिक वर्ष २०७४/०७५ को सार्वजनिक सुनुवाइ गरेको छ। कार्यक्रममा वडाका विभिन्न उपभोक्ता समिति अध्यक्षले आ-आफ्नो योजनाको आयव्यव सार्वजनिक गरेका थिए।चालु आर्थिक वर्षमा कुल २४ योजनामा १ करोड १० लाख खर्च भएको वडाध्यक्ष तथा माछापुच्छ्रे गाउँपालिकाका सामाजिक विकास समिति संयोजक दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए। यस आर्थिक वर्षमा वडाले […]