eadarsha.com
पार्टीबलियो बनाउँदै काँग्रेस
काठमाडौँ, २५ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आहृवान गरेका छन्।काँग्रेसका पुराना नेताहरूसँग सोमबार भएको अन्तक्रिर्या कार्यक्रममा उनले पार्टीलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पुर्‍याउने दृढता व्यक्त गरे। सभापति देउवाले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपभन्दा माथि उठेर छलफल गर्नुपर्ने बताए। वाम गठबन्धन र पार्टीभत्रको […]