eadarsha.com
कर्जाको ब्याज घटाउन सञ्चयकोषलाई सुझाव
पोखरा, २५ असार । कर्मचारी सञ्चयकोषले दिँदैआएको आवास कर्जाले सञ्चयकर्तालाई सहज भए पनि ब्याजदर महंगो भएको सेवाग्राहीको गुनासो छ । उनीहरुले ब्याजदर घटाउन माग गरेका छन् । कर्मचारी सञ्चयकोष पोखरा शाखाले आयोजना गरेको अन्तक्रिर्यामा उनीहरुले आवाज कर्जा सहुलियत नभई ऋणको रुपमा लगानी गरेको गुनासो गरे । सरकारी एवम् निजी क्षेत्रका सञ्चयकर्ताको सहभागिता रहेको कार्यक्रममा सञ्चयकोषले सेवा सुविधा बढाउँदै गएपनि […]