eadarsha.com
शाही ट्रेकिङ रुट व्युँतिदै
लेखनाथ, २५ असार। कास्की जिल्लाकै उत्कृष्ट गन्तव्यस्थल मानिएको पर्यटकीय शाही टे्रकिङ हाल ओझेलमा परेको छ। बेलायती राजकुमार चार्ल्सले २०३९ सालमा विजयपुरबाट शुरु गरेको पदमार्गलाई चिन्तेको डाँडा (चार्ल्स हिल प्वाइन्ट) लाई विश्वको उत्कृष्ट स्थलको रुपमा परिचित गराएका थिए। अहिले पनि रोयल ट्रेकअन्तर्गत कालिका, वेतेनी, लिपेनी, स्याक्लुङ, मेरेको चौतारा,रुपाकोट गाउँपालिकाको चिसापानी, मोहोरिया, स्याक्लुङ र सुन्दरीडाँडा र तालवेशीलाई चिनिन्छ । […]