eadarsha.com
बन्दले जनजीवन प्रभावित
पोखरा, २५ असार । तमुवान-मगराँत संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले सोमबार आहृवान गरेको गण्डकी प्रदेश बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित बन्यो । प्रदेश बैठकले गण्डकी प्रदेश नामकरण गरेको विरोध गर्दै उनीहरुले तमुवान मगराँत राख्नुपर्ने माग सहित बन्द आहृवान गरेका हुन् । बन्द कारण पोखराको जनजीवन प्रभावित बन्यो । बन्दसँगै बिहानैदेखि अविरल वर्षाका कारण पनि यस क्षेत्रमा […]