eadarsha.com
सत्यमोहनलाई धर्मराज-सावित्री लोकसाहित्य पुरस्कार
पोखरा, २५ असार । संस्कृतिविद् सत्यमोहन जोशीलाई धर्मराज-सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार-२०७४ प्रदान गरिने भएको छ । जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र प्रतिभा छनोट सदस्यहरुको सिफारिस आधारमा यो पुरस्कार जोशीलाई प्रदान गरिने भएको हो । पुरस्कार राशि ५० हजार रुपैयाँ नगद सहित सम्मापत्र रहेको छ । नेपाली लोकसाहित्य र संस्कृतिको श्रीवृद्धिमा सात दशकदेखि यस विधामा निरन्तर […]