eadarsha.com
प्रदेशमा पहिलो पटक तेक्वान्दो ग्रेडिङ
पोखरा, २५ असार । नेपाल तेक्वान्दो संघले गण्डकी प्रदेशमा तेक्वान्दो बेल्ट टेष्ट तथा ग्रेडिङ सम्पन्न गरेको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशद्वारा आयोजित उक्त बेल्ट टेष्ट तथा ग्रेडिङमा २४ जना तेक्वान्दो खेलाडीको सहभागिता थियो। तीमध्ये २ महिला थिए । थर्ड डानमा १५, फोर्थमा ६ र फिफ्थमा गरि २४ जना खेलाडी उत्तीर्ण भएको गण्डकी प्रदेशका सचिव रमेश पौडेलले […]