eadarsha.com
बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
बागलुङ, २५ असार । स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नारासाथ बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरियो। बागलुङ जिल्लामा स्वास्थ सेवा विभाग व्यव्स्थापन महाशाखा सुचना ब्यबस्थापन केन्द्रबाट जन्मदेखि १५ महिनासम्मको बालबालिका ५ हजार ९ सय ६९ जना रहेकोमा ९८ दशमलब १४ प्रतिशत १६ महिना देखि २३ महिनाका बालबालिकाले सबै […]