eadarsha.com
खत्रीठाँटीमा कृषि तथा पशु हाट बजार
लमजुङ, २४ असार । लमजुङको एक नगरपालिकाले आफ्नै पहलमा कृषि तथा पशु हाटबजार सुरु गरेको छ । सुन्दरबजार नगरपालिकाको पहलमा सोही नगरपालिका-६ स्थित खत्रीठाँटीमा एक टहरोसमेत निर्माण गरी साप्ताहिक कृषि तथा पशु हाटबजार सुरु गरेको हो । पाउँदी सेरोफेरो कृषि सहकारी संस्था लि.को अगुवाईमा उक्त हाटबजारको संचालन गरिएको हो । कृषि तथा पशु हाटबजार सञ्चालनका टहरो निर्माण गर्न लागि […]