eadarsha.com
सञ्चार सहकारी नयाँ भवनमा
पोखरा, २४ असार । पोखराको न्युरोडबाट बिगत ७ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था अत्याधुनिक सेवा सुविधासहित नयाँ भवन सरेको छ । चिप्लेढुङगास्थित न्युरोडमा सहकारीले शुक्रबारबाट सेवा सुरु गरेको हो । अत्याधुनिक सुविधासम्पन्न कार्यालयबाट सेयर सदस्यहरुलाई सेवा प्रदान गर्न सुरु गरिएको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए । नयाँ भवनको प्रदेश सांसद प्रभा कोइरालाले एक […]