eadarsha.com
उपकुलपति डा थापाको पहलमा ९ लाखको अक्षयकोष
पोखरा, २५ असार। तनहुँको शुक्लागण्डकी-३, वनकेवास्थित निर्मल आधारभूत प्राविको सहयोग र आफ्ना गुरुको सम्मानमा निर्मल अक्षयकोष स्थापना गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी समेत रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाको सक्रियतामा करिब ९ लाख रुपैयाँको अक्षयकोष बनाइएको हो। अक्षय कोषका लागि विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शुभचिन्तक तथा शिक्षासेवीले रकम प्रदान गरेका हुन्। सो रकमको […]