eadarsha.com
इनर ह्वील अन्नपूर्णको पदस्थापना
पोखरा, २५ असार । इनर ह्वील क्लब अफ अन्नपूर्णको नवौं पदस्थापनामा अध्यक्ष मीना आचार्यले वर्ष २०१८/१९ का अध्यक्ष सञ्जीना न्यौपानेलाई अध्यक्ष पद हस्तान्तरण गरेकी छन्। कार्यक्रममा संस्थापक अध्यक्ष सर्सिज पालिखेले वेल तथा हेम्मर र प्रमुख अतिथि इनर हृवील डिष्ट्रिक नेपाल ३५० का अध्यक्ष उषा क्षेत्रीले चार्टर सर्टिफिकेट, कलर माला साथै इनर हृवील पिन प्रदान गरी पदस्थापना […]