eadarsha.com
पर्यटनबाटै गण्डकीको समृद्धि
पोेखरा, २३ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले समृद्धि र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक भएको बताएका छन् । निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधारको विकास गरिने उनको भनाइ छ । पर्यटन पत्रकार मञ्च, पोखराद्वारा शनिबार आयोजित ‘गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार र पोखराको भविष्य’ विषयक अन्तक्रिर्यामा उनले एकले […]