eadarsha.com
बाबुआमा मृत्युले बच्चाको विचल्ली
पोखरा, २३ असार । ‘बाबा-आमा जाने बेलामा राम्रोसँग पढ्नू, पकाएर खानू, भाइलाई माया गर्नू भन्नुभएको थियो,’ १२ वर्षीय विवश र्घर्तीमगरले भने । मुस्ताङ लो घेकर दामोदरकुण्ड गाउँपालिका-३ स्याङ्बोचेमा शुक्रबार टिपर दुर्घटनामा परी विवशका बाबुआमा दुबैको मृत्यु भए पनि उनका आफन्त र छिमेकीले अझै उनलाई मृत्युको खबर सुनाउन सकेका छैनन् । बाबाआमा गुमाएका ती नाबालकलाई भेट्ने र देख्ने जो […]